सामाजिक समिक्षा

हरीप्रसाद पौडेल /विकल्प न्यूज चैत ४ गते । जानेर वा नजानेर, चाहेर वा परिस्थतिको कारण जे भनेर वुझिएता पनि विगत २० वर्ष देखि कुनै न कुनै रुपमा समाजमा विचरण गरियो । लहडमा नै सहि लागेपछि त्यो आवश्यकता वन्ने र आवश्यकता समाधानको लागि पहलकदमी लिँदा कतै तत्कालिन अवस्थामा उपलब्धी मुलक वनेको देखिएता पनि दिर्घकालिन समाज रुपान्तरणमा … Continue reading सामाजिक समिक्षा